विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

सिरहामा समुदायःप्रहरी साझेदारी कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,असार ९ गते । सिरहाको मिर्चैयामा समुदायःप्रहरी साझेदारी कार्यक्रम सम्पन्न । लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवस जुन २६’(असार ११ गते) अन्तर्गत ‘प्रभात फेरी’ कार्यक्रम गरिएको छ । जिल्ला सिरहा मिर्चैया नगरपालिकामा रहेको इलाका प्रहारी कार्यालय मिर्चैया बाट ‘लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस जुन २६’ (असार ११ गते) कार्यक्रम अनुरुप मिचैया नगरपालिकाको मेयर श्रवण यादवको प्रमुख अतिथ्यमा भएको थियो ।

karaiya holi 2082

जिल्ला सिरहाको ईलाका प्रहरी कार्यालय मिर्चैया स्थित ‘लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवश जुन २६’ (असार ११ गते) कार्यक्रम अनुरुप ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनालले स्थानिय निकायको सहयोग र समन्वयमा कार्यक्रम गरिएको छ ।

Prasauni holi 2082

उक्त कार्यक्रममा मिर्चैया नगरपालिकाका प्रशसकिय अधिकृत राजेन्द्र पौडेल, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) पराक्रम राज भंडारी र इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) दिनेश गौतम ,इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) धीरज कुमार पटेल, मिर्चैया नगरपालिका वडा नं.१ का वडा अध्यक्ष धनिकलाल यादब लगायत महिलाहरु, नागरिक समाज, पत्रकार, श्री सगरमाथा मा.विका संस्थापक प्रदिप कुमार तिवारी, मिर्चैया नगरपालकामा रहेको विभिन्न विद्यालयका शिक्षक, शिक्षिका , स्थानीयबासी, ब्यापारी, नागरिक समाज लगायतका सहभागीता रहेका थिए ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed