विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नजरानाको भरमा प्रजिअ द्वारा एकलौटी जाहेरी फैसला : पिडित प्रवेज अन्सारीको आरोप 

सिम्रौन्गढ़ नपा psa

बारा ।।  नजरानाको भरमा प्रजिअ द्वारा एकलौटी रुपमा जाहेरी फैसला गरेको पिडित प्रवेज अन्सारीको आरोप  रहेको छ । पिडित प्रवेज अन्सारीका काका सार्वजनिक नैतिकता बिरुद्धको कसुर सम्बन्धि जिल्ला प्रशासन कार्यालय बारामा समसुल हक अन्सारीले जाहेरी ( मुद्दा) दर्ता गरेका थिए । गत वर्ष कार्तिक २४ गते विहान करिब ८:२० बजेको समयमा पूव योजना बनाइ कलैया उप-महानगरपालिका वाडा.न. ९-स्थित रामपुर मख्तम अगाडिको सार्वजनिक  सडकमा उमर अन्सारी र प्रवेज अन्सारी लाइ प्रतिवादी यासिर अन्सारी, अब्दुल हाकिम अन्सारी, अब्दुल समद अन्सारी, अफारोज आलम, फिरोज आलम अन्सारी लगायतकाले शरीरको विभिन्न भागमा चोट प्र्येको हुदा जाहेरी दरखास्त दिएका थिए ।

घटना किन र कसरि भएको बारेमा बुझ्दा, सोना इँटा उधोगका संचालक अबदुल हाकिम लाइ उधोग संचालन गर्ने बेलामै १-बि. १९-कठ्ठा १०-धुर  जग्गा प्रति कठ्ठा ८ मन धान दिने गरि करी ६ वर्ष अगाडी जाहेरवालाको भतिज प्रवेज अन्सारी र उमर फारुकको बुबाले दिएका थिए । सोहि जग्गाको बिबादमा यो घटना भएको जाहेरवालाले बताएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जहेरबालाका अनुसार मुलकी एन को अनुसार जस्तो सुकै कुराको निर्णय गर्न लाइ वाडा अध्यक्षला व्यवस्था भएता पनि प्रजिअले जाहेरी वाला वा वाडा अध्यक्ष कसैलाई जानकारी नगराई एकलौटी नजरानाको भरमा जाहेरी फैसला गरेको आरोप लगाएका छन् । जाहेरीमा मोवाइ नम्बर समेत खुलाएको भए तापनि फोन समेत नागेरो बताए ।

पत्राचार सम्बन्धमा खोजना जादा जिल्ला प्रहरी कार्यालयमा त हदै गरेको गुनासो गरेका छन् । चलानी न. ९०४१ को पत्रमा संचार न. नै नरहेको हेर्दा पछी, सोधन कालाई संचार नभएको पत्रको फोटो तान्दा हाथबाट  मोवाइल खोसी फोटो डिलेट गरेको पनि गुनासो पोखेका छन् । पछी बाट त्यसपत्रमा १०३२३ न. चढाएर भनियो बसपार्कमा पठाएइएको छ , त्यहा सोध्नु , तर त्यहा सोध्न जादा त्यो संचार न. को पत्रनै नआएको बसपार्क पुलिस चौकीका इन्चार्जले जनाएको अन्सारीले बताए । अन्सारीले पत्रकार सम्मेलन गरि यथार्थ वृतान्त व्यक्त गरेका छन् ।

Karaiya Mai Notice Winter

फैसलामा कडा स्वरमा बोल्दै मख्तम बाट बाहिर जान लाग्दा खुट्टा नालामा परि खस्दा लगाएको चस्मा फुट्दा नाकमा चोट लागेको बयान दिएको कुरा झुठो रहेको एउटा त्यसबेला लिएको तस्विरले प्रष्ट हुन्छ कि चस्मा बाट लागेको भए चस्मा नाकामा हुन्छ कि भुइमा खस्छ कि नाकामा रहेको चस्मा टाउकोमा जान्छ ।

यी सबै कुराहरुले गर्दा जाहेरी वाला अन्सारीले नजराना कै भरमा मेरो जाहेरी फैसला गरको आरोप लगाएका छन् ।

यसबारेमा प्रजिअ राजेश पौडेल संग बुझ्दा त्यस्तो केहि हैन मैले पत्राचार गरेको हो त्यो पत्र पुग्यो कि पुगेन त्यसको जिमेवार आफु नभएको र जाहेरी वाला नै न आएकोले आफु एकपक्षीय फैसला गर्नु परेको बताए । मेरो फैसलाबाट चित नाझेको खण्डमा उच-अदालतमा उजुरी गरि आफ्नो चित बुझाउन सक्ने बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed