विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उपमेयर सिंहको बिरोध हुँदाहुँदै राजदेवी नगरपालिकाको नगर सभा सम्पन्न

सिम्रौन्गढ़ नपा psa

रौतहट।।  रौतहट जिल्लाको राजदेवी नगरपालिकाको नगर प्रमुख धिरेन्द्र सिंहले बल प्रयोग गरेर नगर सभा गरेको उपमेयर अंसु सिंहले अारोप लगाएकी छिन्। नगरपालिकामा मेयर सिंह र नि.प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डेले नगरपालिकामा अाफ्नो मन खुसी र दादागिरी जस्तो विभिन्न कामकाज गरी भ्रष्टाचारी नगरपालिका बनाएको उपमेयर सिंहले अारोप लगाएकी छिन्।

उपमेयर सिंहले नगरपालिकाको गत बर्षको अामदनीको हिसाबकिताब माग्दा हिसाबकिताब नदिई सिस्टममा नगरसभा नभएको हुँदा उपमेयर सिंह सहित बडाअध्यक्ष र सदस्य सहित २८ जनाले सो नगरसभालाई बिरोध गरेका छन्।नगरसभामा उपस्थिति माईनेट केही जनप्रतिनिधिले हस्ताक्षर गरे लगत्तै नगरपालिकाबाट सो माईनेट नै गायब भएको उपमेयर सिंहले जनाएकी छिन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नगरपालिकामा नि.प्रमुख प्रशासकीय अधिकृत पाण्डे अाए संगै मेयर सिंहले मलाई बाईकाट गरि नगरपालिकामा लुटतन्त्र कायम गरेको उपमेयर सिंहले अारोप लगाएकी छिन्। नगरपालिकामा एम्बुलेन्स,बारुण यन्त्र अतिनै जरुरी रहदा पनि मेयर सिंहले बिकाश गर्न ४ वटा टिपर किनी बजेट तथा नगरपालिकाको अामदानीमा घोटाला गरिरहेको उपमेयर सिंहले अारोप लगाएकी छिन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed