विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाढी जोखिम न्युणिकरण सम्बन्धि शस्त्र प्रहरीको जनचेतनामुलक तालिम सुरु

सिम्रौन्गढ़ नपा psa

रौतहट।।  रौतहट जिल्लाको गौर नगरपालिकामा रहेको गैर सरकारी बिधालयमा शस्त्र प्रहरीले बर्षायाममा हुन सक्ने बाढीबाट जोखिम न्युणिकरण सम्बन्धि जनचेतनामूलक तालिम सम्पन्न गरेका छन्। गौर,राजदेवी,राजपुर,ईशनाथ नगरपालिका सहित अन्य नगरपालिका लालबकैया र बागमती नदीको बिचमा रहेको नगरपालिकाहरु प्रत्येक बर्ष बर्षायाममा बाढीबाट ग्रशीत रहेको हुन्छन्।

Karaiya Mai Notice Winter

बाढीले गर्दा किसानहरुले लगाएको बालीलाई पनि नष्ट गर्ने गर्दछन्।बर्षायाममा बाढीको बेला कुन समयमा के गर्ने सम्बन्धि शस्त्र प्रहरीका ११ नंबर गणका शस्त्र प्रहरी उपरीक्षक कृष्णा ढकालको निर्देशनमा बि.अो.पी गौर भन्सारका शस्त्र प्रहरी निरीक्षक दिपक राज भट्टले गौर स्थित रहेको महर्षी वाल्मीकि उच्च माध्यमिक बिधालयमा कक्षा ९ र १० का छात्रछात्राहरुलाई जोखिम न्युणिकरणका लागि जनचेतनामूलक तालिम गराएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बाढी अाएको बेला अाफु कसरी बाच्ने र अरुलाई कसरी बचाउने कस्तो खाले पानी पिउने र खाना खाने सम्बन्धि जनचेतनामूलक तालिम गराएका छन। यो तालिम पहिला सबै बिधालयमा गराई गाउँ गाउँमा पनि गराउने शस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed