विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिम्रौनगढ नगरपालिका लाइ कुडादानी हस्तानतरण

सिम्रौन्गढ़ नपा psa

सबिर आलम, बारा ।।  सिम्रौनगढ़ नगरपालिका लाइ कुडादानी वितरण गरिएको छ । नेशनल माइक्रो फाइनान्स बितिय सस्था लि. को पाचौ बार्सिक उत्सवको उपलक्ष्यमा शाखा कार्यालय सिम्रौन गढ बारा द्वारा सिम्रौनगढ नगर पालिकालाई १० वटा कुडादानी (डसट बिन) एक कार्याक्रम बिच हस्तान्तरण गरिएको छ । सिम्रौनगढ नगर पालिकाका प्रमुख बिजय शंकर यादवलाई हस्तान्तरण गरिएको छ। बिजय शंकर यादव को साभापतित्व मा उक्त कार्यक्रम सुरु गरिएको थियो ।

Karaiya Mai Notice Winter

रहमान अन्सारी,जयन्त कुशवाहा,नुर आजम अन्सारी, किशोर चौधरी लगायतले यस बैंकले समय समयमा सराहनीय कार्य गर्दै आएको तथा फोहरमैला लाइ व्यवस्थापन हुने उदेश्यले कुडादानी वितरण गरि फोहर मैला बाट हुनेगरेको रोगहरु बाट बचन सक्ने उदेश्यबोकी नगरपालिका लाइ हस्तान्तरण गरको आ-आफ्नो मन्तव्य  राखेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उक्त कार्यक्रममा बैंकका शाखा प्रमुख जय प्रकाश मनडल , ककाली मा. बि. सिम्रौनगढका अध्यक्ष रहमान अन्सारी, शिक्षक नुरआजम अन्सारी, वडा न.६ को वडा अध्यक्ष शंकर साह कानु, वडा न. ७ का वडा अध्यक्ष रमेश कुशवाहा, ,उधोग बाणिज्य संघका जयन्त कुशवाहा,, युवा नेता गुडडु यादव , लेखापाल बिनोद कुमार यादव, सहायक प्रेम कुमार यादव ,सहायक भावना ठाकुर ,सन्तोष महारा, मोहान कुमार पनडित, अन्कुश राज प्रजापती, ओमप्रकाश बैठा, सुनिल साह लगायत को उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed