विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चुनावमा आफुलाई भोट नदिएको रिसभी पुरा गर्दै वार्डा अध्यक्ष              

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  जितपुर सिमरा उपमहानगरपालीका वार्ड नम्वर १९ इनर्वासिराको वार्ड अध्यक्ष सुधन दासले चुनावमा आफुलाई भोट नदिएको बदला जनता संग सधाउन लागेको सेवा ग्रहीहरू गुनासो गरेका छन । सन्जु कुमारी यादवले नागरीक्ता बनाउनका लागि सिफारीस माग गर्दा विभिन्न बहाना बनाउदै नागरीक्ता फारममा सही गरेन वार्ड अध्यक्षले गुनासो गरेका छन ।

अरू गाउका व्यक्तिहरू संगै आएकोलाई सिफारी गरीदियो तर म आग्रह गरि रहदा आज हुदैन भनी जवाफ दिई रहे किन के कमि छ सोध्दा मोरो अधिकार हो जुन दिन सिफारीस गर्न मन लाग्छ त्यो दिन गर्ने छु अध्यक्षले जवाफ फरकाए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आज आफु महिला भएका कारण अध्यक्षले हेप्हा दृष्टिले हेरेको महसुस गरेको छु यादवले जनकारी गराएका छन । वार्ड अध्यक्ष दास संग बुझदा मेरो अधिकार हो जुन बेला गर्न मन लाग्दा गर्छु । आज नागरीक्तामा सहि गर्दै गर्दैन भनी जवाफ दिए । जनताको सिफारी गर्दैछु तर मलाई नमान्नेहरू लाई हतपते सिफारी गर्दैनौ दासले जवाफ दिएका छन ।

उपमहानगरपालीका प्रमुख कृष्ण पौडेलले सेवाग्रीले फोन गरेका थिए म वार्ड अध्यक्षले सिफारी आज कुनै हालत मा गर्दैजवाफ दिए दासले । आज मात्र हैन पहिला पनि यस्तै कति जनालई सिफारी नदिने गरेको कार्यालयबाट निरास भई फर्केको सेवाग्रहीहरूको गुनासो रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed