विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सबै स्थानिय तहहरुमा नाम उपभोक्ताको काम ठेकेदारको

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  सबै स्थानिय निकायमा उपभोक्त नाम तर काम ठेकेदार को रहेकोछ ।  बारागढी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले सबै स्थानिय निकायमा  निर्माणको कार्य उपभोक्ताको नाम तर काम ठेकेदार द्वारा नै भईरहेको जनाए ।

आफ्नो गाउपालिकामा अनुगमन गर्न गएको बेला उपभोक्ता बाट नै भैरहेको स्थानियहरुले बताउने प्रमुख चौधरीले बताए । वार्ड ३ का अध्यक्ष छठु राउत अहिर वार्ड स्तरीय र नगर स्तरीय निर्माणको कार्यमा उपभोक्ता समितिमा एउटै व्यक्ति रहेको तर छुटा छुटै कार्य भई रहेको जनाएका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उपभोक्ता समिति चारै तर्फ नामको लागि मात्रै रहेको तर काम ठेकदारको रहेको होस् वा जोकोहीको होस् कामदार हरु ठेकामा नै लिएर कम गरि रहेको कुरा सबैलाई थाहा छ, अध्यक्ष यादवले जनाएका हुन् । नियम कानुन छ तर नमान्ने भएकोले एउटै व्यक्ति दुइ तिन वटा उपभोक्ता समितिमा रहेको वाडा अध्यक्ष यादवले जानकारी गरेका हुन् । वार्ड नम्वर ३ का सचिव विरेन्द्र चौधरी उपभोक्ता समिति गठन जनप्रतिनिधि हरुले नै गरेको तथा सिफारीस गर्न लाइ आतंकित गरेकोले लेख्नु परेको जानकारी गराए ।

गाउपालिकामा रहेको कर्मचारी तथा जनप्रतिनिधिहरुले पैसाको चलखेल गरि अरुलाई नराखी आफ्नो नजिकका व्यक्तिहरु लाइ  उपभोक्ता समितिमा राख्ने गरेको स्थानिय समाजसेवी हरुको गुनासो रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed