विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिकाशको लहरमा प्रदेश नंबर २ मा मन्त्री यादवको चर्चैचर्चा

केही तत्वले बदनाम गर्न खोज्दै

सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर,रौतहट ।।  रौतहट जिल्लाको क्षेत्र नंबर १को `ख´ बाट निर्वाचित भई प्रदेश नंबर २ का कृषि राज्य मन्त्री योगेन्द्र राय यादवको बिकाशको शिलशिलामा प्रदेश सरकार र जन्ता समक्ष चर्चैचर्चा बढेका छन्। अाफु किसानको छोरा भएता पनि सुरु देखि नै किसानको हकहितका लागि लड्दै अाईरहेको र अहिले कृषि राज्यमन्त्री हुदा कृषि क्षेत्रमा बढी लगानी रहेको मन्त्री यादवले जनाएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मन्त्री यादव राजनीतिक क्षेत्रमा लागेपछि मधेसीको हक अधिकार देखि सरकारी जागिरमा ५० % मधेसी युवाहरुलाई समावेश गराउन प्रति दिनरात लडाइँ लडी रहेका छन्। संघीय सरकारले अहिले सम्म प्रदेश सरकारलाई चाहिने पावर नदिएपछि हामी लचार रहेको मन्त्री यादवले जनाएका छन्।  मेरो कोषको बजेटबाट बिकाश लहर हेरेर सहन न सक्ने केही पत्रकारले मेरो बारेमा गलत समाचार लेखी गलत प्रचार प्रसार गरीरहेको त्यसता ब्यक्तिको समाचारको पछाडि नलाग्न राज्य मन्त्री यादवले अनुरोध गरे।

 कमिसन खाएको प्रमाण पत्रकारले हेराअोस मलाई जुन सजाय भोग्न भन्छ त्यो सजाय भोग्न त्यार रहने राज्य मन्त्री यादवले अपिल गरे। आफुले राज्य मन्त्रीको जिम्मेवारी सम्हालेदेखी गरिरहेको विकास निर्माणको काम देखेर आतिएका विपक्षीहरु आफना काममा पत्रकारहरुलाई प्रयोग गरेर विभिन्न किसिमका बाधा अडचन लगाउन खोजिरहेको उहाँले बताउनुभयो ।

Karaiya Mai Notice Winter

विपक्षीले आफना काममा जति हस्तक्षेप गर्न खोजेपनि आफुलाई कुनै फरक नपर्ने उहाँले बताएउनुभयो । आफुले गर्न नसक्ने र अरुले गरेको देख्न नसक्ने विकास विरोधी तत्वहरु एकदिन आफै समाप्त हुने उहाँको भनाइ रहेको छ ।व्यावसायिक कृषि सहित पशुपालनको क्षेत्रलाई सुदृढ र सवलिकरण गर्न प्रदेश २ को भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानको हितमा विभिन्न कार्यहरू अगाडि बढाइ रहेको छ ।

कही दिन पहिला किसानहरूको हकहितका लागि घाँस काट्ने मेसिन बितरण गरेको र अाउने दिनमा प्रदेश नंबर २ बाट किसानहरुको लागि विभिन्न योजनाहरु ल्याउने राज्य मन्त्री यादवले जनाएको छ। भ्रामक समाचार र बिकाश बिरोधि ब्यक्तिको पछाडि न लाग्न जन्ता संग राज्य मन्त्री यादवले अपिल गरे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed