विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

लक्षित वर्गको कार्यक्रम बाट उपलब्धि हुन् नसक्ने – अध्यक्ष साह

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।। बाराको फेटा गांउपालीकामा लक्षित वर्गको लागि गरिएको सचेतना कार्यक्रम बाट  उपलब्धि हुन् नसक्ने गांउपालिका अध्यक्ष अमिरीलाल साहले जनकारी गराएका हुन् । आर्थिक वर्षको   अन्तिम हप्तामा कार्जक्रम हुने भएकोले चाहेको जति लक्ष्य प्राप्ति न हुने साहले जनकारी गराएका हुन् । ४० लाखको लक्षित वर्गको कार्यक्रम चाहेर पनि रोक्न नसकेको अध्यक्ष साहले बताए ।

सुब्बा सुशील यादव संग बुझ्दा भैरहेको कार्यक्रमको अनुगमनका लागि समाजिक शाखाका कर्मचारी कुरान अलि, कार्यपालीका सदस्य विराजमन प्रसाद र रामसुनर ठाकुर पनि रहेको स्वयम आफुले नै बताएका हुन् तथा जुन वाडामा कार्यक्रम भईरहेको छ उक्त वाडाका जनप्रतिनिधिले गरेको अनुगमनको प्रतिवेदनको आधारमा भुक्तानी गरिने गरि जानकारी गराएका हुन् । कार्यालयले संघ संस्था बाट आएको प्रस्तावनाको आधारमा सोहि अनुसार भएको सम्झौताको अनुसार काम हेरेर केहि भुक्कतानी गर्ने यादवले जनाएका हुन् ।

karaiya holi 2082

प्रमुख प्रशासकिय अधिकृत ओकिल पाल संग बुझ्दा दुइ दिन भयो हुजिर भएको यसकारण केहि कुरा थाहा नभएकोले केहि भन्न सकिदैन तर आउदो दिनमा बिचौलिया वा अनियमितता गर्ने जोकोही लाइ पनि बक्साइस नहुने बताए ।

Prasauni holi 2082

कार्यक्रमको भुक्तानी नियमित प्रमुख रहेर चलाउदै आएका सुब्बा यादव को नाम बाट अार्थिक कारोबार हुने अधिकृत पालले जनकारी गराएका हुन् । संघ संस्थाले सञ्चालन गरेका कार्यक्रममा  हस्ताक्षर हुने समय सम्म केहि कुरा बताउने गरिएको छ, तर हस्ताक्षर हुने बितिकै कार्यक्रम समाप्त हुने गरेको तर विषय बस्तुमा केहि कुराकानी हुन् नसकेको सहभागीहरुको गुनासो रहेको छ ।  तालिममा समाग्रीहरु पूरा प्रयोग नभएको पनि जानकारहरुको भनाइ र बुझाइ रहेको छ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed