विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्साको बीरगंज बाट अवैध सर सामान बरामद

सिम्रौन्गढ़ नपा psa

बीरगंज ।। पर्सा जिल्लाको बीरगंज बाट बिभिन्न मितिमा गैरकानुनी तवरले मोटर पार्ट्सहरु ओसार पसार गर्ने क्रममा नियन्त्रण गरिएको छ । जिल्ला कार्यालयबाट तथा मातहत कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएका छन् ।

Karaiya Mai Notice Winter

पर्सा जिल्ला बीरगंजको बिभिन्न स्थानबाट मोटर पार्टस तथा हार्डवेयर, लत्ता कपडा र खाधान्न लगाएतका अन्दाजी ६१४,०८०।–बराबरको सर–सामानहरू नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागी बीरगंज भंसार कार्यालयमा बुझाइएको ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed