CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राज्य मन्त्री यादवको बिकाशको अनुगमन भ्याईनभ्याई , मेरो मुल्यांकन जन्ताले आफै गर्ने

फेटा GP PSA
698
सिम्रौन्गढ़ नपा psa

रौतहट।।  रौतहट जिल्लाको निर्वाचन क्षेत्र नंबर १ को `ख´ बाट तत्कालीन संघीय समाजबादी फोरम नेपालबाट प्रदेश सभा सदस्यमा निर्वाचित भई प्रदेश नंबर २ का कृषि राज्य मन्त्री चुनिएका योगेन्द्र राय यादवको क्षेत्र तथा राज्यमा बिकाशको लहर हेरेर बिकाश बिरोधि ब्यक्तिको माझमा खैलाबैला सुरु भएको छ।

राज्य मन्त्री यादव सुरु देखि नै हाम्रो गाउँ, समाज, क्षेत्र, शिक्षा, स्वास्थ्य र किसानहरुको बिकाश कसरी हुने भन्ने बिषयमा चिन्तित रहेको थियो। निर्वाचित पछि मन्त्री यादव अाफ्नो पहिलो कार्यकालमा २० करोडको बजेट चलाई रहेको पत्रकार सम्मेलनबाट जानकारी गराउनु भयो। मन्त्री यादवको यस बर्ष करिब ३ दर्जन बिकाश योजना चलिरहेको र ५ लाख देखि १ करोड सम्मको लागत रहेको जानकारी दिनु भयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

निर्वाचित अगावै मन्त्री यादव बिकाशै बिकाश गर्ने योजना बनाएको सपना सकार हुदै गई रहेको अनुगमन गर्दा थाहा भएका छन्। मेरो बिकाशको लहर जन्ताले अाफै गर्ने राज्य मन्त्री यादवले जनाएको छ। केही बिकाश बिरोधि ब्यक्तिले मेरो बारेमा गलत प्रचार प्रसार गरेता पनि मलाई कुनै प्रभाव नपर्ने र जन्ताहरुलाई त्यस्ता ब्यक्तिको पछाडि न पर्ने राज्य मन्त्री यादवले जिकिर गरे।

Karaiya Mai Notice Winter

चालू आर्थिक वर्षमा राजदेवी नगरपालिका अन्तरगत पथरा चौकमा बजारसेड,मावि पथरामा महिला भवन, धर्माशाला निर्माण, मन्दिर निर्माण,गंगापिपरामा बहुवर्षिय योजना अन्तर्गत १ करोड भन्दा बढीको लागतमा राम जानकी विवाह मण्डपको निर्माण भइरहेको उनल जानकारी गराए ।रजवाडामा ८० लाखको लागतमा एकसय मिटर पक्की सडक ढलान, माधोपुरमा प्रसुति गृह, माधोपुरकै बजारमा रहेको पोखरीको सौन्दर्यीकरण, दुई वटा बजार सेडको निर्माण कार्य जारीरहेको राज्य मन्त्री यादवले जानकारी गराए ।

मन्त्री यादवले पुर्वाधार निर्माण, जिर्ण भवन मर्मत सम्भार, सडक ढलान र नाला निर्माण सहित कृषि, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई छ ।त्यसैगरी अगामी आर्थिक बर्षमा जिल्लामै पहिलो पटक गौर चन्द्रपुर सडकखण्ड अन्तरगत शुकदेव चौकदेखी जेठरहीया,गंगापिपरा, पचरुखी, फुलवरीया, खडकी रजवाडा, धरमपुर हुुदै शुकदेवचौक सम्म करीव ५५ करोडको लागतमा निर्माण हुने ३५ किलोमिट लामो चक्रपथको डिपिआर समेत भइसकेको राज्य मन्त्री यादवले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश