विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगन्जको एक उद्योगमा भीषण आगलागी कारखाना पुर्णरुप मा जलेर ध्वस्त ।

सिम्रौन्गढ़ नपा psa

२०७६ असार २१ गते
वीरगन्ज महानगरपालिका–२१ को लिपनीविर्तामा रहेको सुशील वनस्पति उद्योगमा बिहान करिब २ बजेबाट आगलागी भएको हो ।आगलागी अहिले ११ बजे सम्म मा पनि नियन्त्रणमा आउन नसकेको छैन ।आगलागी नियन्त्रण गर्न चार वटा बारुणयन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।
आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगन्जको बारुणयन्त्रले प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

Karaiya Mai Notice Winter

आगलागी हुनुको कारण खुल्न सकेको छैन भने आग लागि मा अनुमानित २५ करोड भन्दा बढी को तयारी अवस्था मा रहेको रिफाइ तेलहरु १५० टन तोरी र त्यहा भएका पिनाहरु पुर्णरुप मा जलेर नस्ट हुनु को साथै कारखाना मा मा स्टोर गरेर राखिएको ५०० टन तोरी सही सलामत रहेको र कारखाना पुर्णरुप मा आग लागि मा ध्वस्त भएको जानकारी त्यस कारखाना का प्रशासकिय अधिकृत बिमल शर्मा ले जानकारी दिनु भएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed