CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराका भुमरी पिडितले कालो झण्डा लागाइ बिरोध गर्न सुरु

फेटा GP PSA
1,095
सिम्रौन्गढ़ नपा psa

मनोज गुप्ता, बारा ।। बारा जिल्लाका चक्रपात भुमरी पिडितहरुले कालो झण्डा लगाएर स्थानीय तथा संघीय सरकारको बिरोध गर्न सुरु गरेका छन । भुमरी पिडित हरु मध्ये निर्वाचित जन प्रतिनिधिहरुले फोहरी राजनीति गरि आफुलाइ भोट नदिएका हरु लाइ सिफारिस नगरी पहिला घर बनाउने हरुको लिस्टमा नाम रहे तापनि पछी बाट हामि हरुको नाम काटन लगाई हामि हरु संग विभेद गरिएको भुमरी पडितहरुको आरोप रहेको छ ।

Karaiya Mai Notice Winter

वाडा अध्यक्षले जनताको नाम लिस्ट बाट काट्न लगाई आफ्नो मकान रहे तापनि अनुदान अर्थात भिक्षामा आफ्नो गोठ बनाउन लागेका छन् । पिडितहरुको घाउमा मल्हम लगाउनुको साटो जनप्रतिनिधिका प्रत्यासी उमेदवारहरुले आफ्नो गोठा बनाउन लागेको पिडितहरुको आरोप रहेकोछ । साचिकै निष्पक्षता पुर्वक वास्तविक पिडित हरु लाइ नै घार बनाइदै छ भने हाम्रो कसरि लिस्ट बाट नाम हट्यो वा छुट्यो तर निर्वाचित तथा उमेदवार हरुको छुटेन भन्ने पिडितहरुले प्रश्न गर्न थालेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मधेश जनविद्रोह समितिले यस्ता फोहरी राजनीति गर्नेहरुलाई समय समयमा गलत कार्यहरुमा ध्यानाकर्सन गराउनुको साथै सचेत गराउने क्रममा बाराको फेटा गाउपालिका वाडा न. १ भलुही र परवानिपुर गाउपालिकाको वाडा न. ४ चैनपुरका पिडितहरु लाइ फोहरी राजनीति गर्नेहरु लाइ सामाजिक बहिस्कार गर्नु पर्छ अनि मात्र जनप्रतिनिधिहरु सुध्रिने छ चेतना फैलाउने बितिकै सबै ठाउमा पिडितहरुले कालो झण्डा लागाई बिरोध गर्न थालेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश