विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बागमती र लालबकैया नदीको जलस्तर तेजीका साथ बढ्दै।

बागमती र लालबकैया नदीको जलस्तर तेजीका साथ बढ्दै।

सिम्रौन्गढ़ नपा psa

बागमती र लालबकैया नदीको जलस्तर तेजीका साथ बढ्दै।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट।साउन ०८। रौतहट जिल्लाको पुर्व पश्चिममा रहेको बागमती र लालबकैया नदीको जलस्तर बिहानै देखि बढ्दा नदिका छेउछाउका बस्तीहरुमा फेरि बाढीको डर त्रास उत्पन्न हुन थालेका छन्। गत २८ गते अाएको बिनाशकारी बाढीको घटना नसेलाए दुवै नदीमा पानीको जलस्तर बढ्दा दर्जनौं गाउँका बस्तीहरुमा बाढीको डर हुन थालेका छन्। बागमती नदीको राजदेवी नगरपालिका वडा नंबर ९ मा रहेको नदीको ठोक्कर भत्किएको र अर्को ठोक्कर भत्काउन सुरु गरेको हुँदा नदी छेउका बस्तीहरुमा फेरि बाढीको डर त्रास हुन थालेका छन्।। गत २४ गते देखि वर्षा हुँदा लालबकैया बागमती नदीको सतह बढेपछि गत २७-२८ गते गौर सहित दर्जनौं गाउँहरु डुवानमा परेको थियो। त्यो समय फेसबुकमा चर्को बिरोध पछि र रौतहट प्रहरी र बैरगनिया प्रहरी संग समन्वय गरी नेपाल भारत सिमामा भारतले घेरिएको बाँधको साईफनको ढोका खोल्दा सदरमुकाम सहित केही गाउँको पानी घट्ने सुरु भएको थियो । तर अाज बिहानैदेखि दुवै नदीमा पानीको सतह तेजीका साथ बढ्दा फेरि बाढी अाउने सम्भावना देखिएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed