विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विराटनगरका चौकहरुमा फ्री वाइफाई

सिम्रौन्गढ़ नपा psa

कौशल निरोला, बिराटनगर ।।

विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न चौकहरुमा बुधवार वाट औपचारिक रुपमा फ्रि वाईफाई सञ्चालनमा ल्याएको छ । महानगरपालिका र वल्डलिङ्क कम्युनिकेशन लिमिटेडको सहकार्यमा फ्रि वाईफाई सञ्चालनमा ल्याइएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

महानगरका मेयर भीम पराजुलीले एक कार्यक्रमका वीच कञ्चनवारी चोकमा रहेको वाइफाईको स्विच अन गरेर विधिवतरुपमा उद्घाटन गर्नु भएको छ । बुधवार मात्रै विराटनगरका पुष्पलाल चोक, राजबंशी चोक ,ठूलोमिल चोक, कञ्चनवारी, कोशी अस्पताल, मालपोत कार्यालय,जिल्ला प्रहरी कार्यालय, भृकुटी चौक, विराटनगर एरपोर्ट ,विराटनगर बसपार्क, जिल्ला प्रशासन कार्यालय, बरगाच्छी चोक, हनुमान मन्दीर र ट्राफिक चोक लगायत १४ स्थानमा वाइफाइ जडान गरिएको छ ।

प्रत्येक चोकमा २ सय देखी ३ सय जना सम्म मानिसहरुले बाइफाइको प्रयोग गर्न सक्ने छन् । विराटनगर महानगर भित्र तत्काले ३२ स्थानका चोकहरुमा वाइफाइ जडान गरिने छ भने दोस्रो चरणमा नगरका विभिन्न थप ५० चोकहरुमा वाइफाई जोडिने छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed