विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तेलको ट्याङ्करबाट लागू औषध सहित चालक पक्राउ :-

सिम्रौन्गढ़ नपा psa

उषा सरदार,बिराटनगर
बिराटनगर मनपा ४ पिपल चौक स्थितमा पार्किङ निषेधित एरियामा रोकी राखेको ना४ख ६६५० नं. को ट्याङ्करलाई यस कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चालक बस्ने दाहिने साईडको पछाडिको कांटीमा झुण्ड्याई राखेको कपडाको कालो रंगको निजी झोला चेकजांच गर्दा सर्ट, भेष्ट र पाईण्टले छोपेर प्लाष्टिकको झोलाभित्र राखेको अवस्थामा Codeine Phosphate & Clorpheniramne Maleate Syrup (WIROF Syrup) नामक अबैध लागूऔषध ४ बोतल र प्रयोग गरि सकेको खाली बोतल ३ थान समेत बरामद गरी आबश्यक कारबाहीको लागी उक्त नं. को ट्याङकर र चालक भारत जिल्ला अररिया, सोनापुर ग्राम पञ्चायत वडा नं. ९ बस्ने बर्ष ३० को मोहमद सफिकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान तथा कानुनि कारबाही भईरहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed