विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राजदेवी नगरपालिकामा बाढीपीडितको ठुलो भुकम्प

राजदेवी नगरपालिकामा बाढीपीडितको ठुलो भुकम्प ।

सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट।साउन १०।

रौतहट जिल्लाको राजदेवी नगरपालिका कार्यालयलाई बाढीपिडितहरुले घेराउ गरेका छन्। बागमती नदीको छेउमा रहेको राजदेवी नगरपालिकाले बाढी अाएको १४ दिन हुँदा पनि नगरपालिकाले अहिले सम्म राहतको नाउँमा केही नदिएको र जनप्रतिनिधिले अासेपासेलाई मात्र दिएको हुँदा नगरका पिडित जन्ताहरु आक्रोशित भई नगरपालिका कार्यालय घेराउ गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अाज बिहानैदेखि राहतको पर्खाइमा बाढीपीडित बसेका हुँदा नगरपालिका कार्यालय बाटै फरार भई मोबाल अौफ गरेको उपमेयर अंसु सिंहले जनाएकी छिन्। गत २८ गते अाएको बाढीले बागमती नदीको छेउमै रहेको बस्तीहरुमा ठूलो छती पुर्याउँदा पनि नगरपालिकाले राहतको नाउँमा केही नदिएको र पछि लाखौं लाख रुपैयाँको राहत बितरण गरेको बिल बनाउने भनी हजारौंको संख्यामा नगरपालिका परिसरमा अाएको बाढीपीडितहरु आक्रोशित भई मेयर बिरुद्ध विभिन्न नाराबाजी लगाएका छन्।

Karaiya Mai Notice Winter

बाढीपीडितको भिड कन्ट्रोल गर्न नेपाल प्रहरी र जनपद प्रहरी र नगर प्रहरी रहेता पनि भिड कन्ट्रोल नभएको र मेन गेटको ताल्चा फुट्याएका छन्। जिल्ला प्रशासन कार्यालय रौतहटबाट अाएको राहत पनि अहिले सम्म नमिलेको बाढीपीडितहरुले जनाएका छन्। लाखौं लाख भ्रष्टाचार गर्ने नगरपालिका बाढी पिडितको पनि रकम छुट्याई त्यो पनि हिनामिना गर्ने मन्साय रहेको हुँदा हजारौंको संख्यामा बाढीपीडितहरु भ्रष्टाचारी मेयर मुर्दाबाद हामीलाई अाहत होईन राहत देउ जिल्ला प्रशासन कार्यालयबाट अाएको राहत खोइ भने नाराबाजी गरेका छन्।

राहतकै बिषयमा पिडितहरु संग सोधपुछ गर्दा अहिले सम्म केही नमिलेको, अरुको घरमा शरण लिएका छौ मेयरले अहिले सम्म हेर्न गएका छैनन् हाम्राे घर डुवानमा परेको थियो खाने कुरा केही छैनन् तर मेयरले राहतको नाउँमा अहिले सम्म केही नदिएको कारण हामी नगरपालिका कार्यालय घेराउ गरेका छौं तर यत्रो भिड देखि मेयर सिंह मोबाइल अौफ गरि फरार भएका छन्।

यस बिषयमा उपमेयर सिंह संग सोधपुछ गर्दा नगरपालिकाको सबै काम मेयरले नै गर्दै छन् अहिले राहतको बिषय लिएर जन्ताहरु तातेका छन् मेयर साहेबलाई म आग्रह गर्दै छु अहिले पनि मौका हो गल्ती स्विकारी जन्ताको घर घरमा पुगि अास्वाशनका साथ राहत बाट्नमा लाग्नुस।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed