विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रिलायन्स सुगरमिलको कर्मचारी युनियनको चुनावमा समग्र उधोग ट्रेड युनियन नेपाल विजयी

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव ।।

रिलायन्स सुगर एन्ड केमिकल इण्डष्टृज (प्रा.लि.) को कर्मचारी युनियनको चुनावमा समग्र उधोग ट्रेड युनियन नेपाल १८ मतले विजयी भएको छ। कुल १०९ मतदाता हरु मध्ये ६२ मतले समग्र उद्योग ट्रेड युनियन नेपालले विजयी र अखिल नेपाल उधोग मजदुर संघ क्रान्तिकारी ४४ मत हासिल गरेको तथा ३ वटा मत बदर भएको निर्वाचन अधिकृत सुन्दर श्रेष्ठले जानकारी गराएका हुन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विजयी युनियन अध्यक्ष योगेन्द्र महतो धानुक, सचिव ज्ञानेन्द्र महतो, कोषाध्यक्ष सुरेश चौधरी, सदस्य रमेश साह कानु, भोला साह कानु, सुरेन्द्र चौधरी, रामबाबु यादव लगायत दुई जना लाई मनोनित गरि ९ सदस्यीय कमिटी विजयी भएका छन।

श्रम तथा रोजगार कार्यालय बीरगंज बाट श्रम अधिकृत सुन्दर श्रेष्ठको नेतृत्वमा रुबि कर्न, महेश साह गुप्ता, प्रहरी चौकी जैतापुरका सैइ तुलसी प्रसाद पौडेल लगायतका टोलिले चुनाव सम्पन्न गराएका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed