विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

समाजमा रहेका अश्लीलता लाई बन्द गर्दै गढ़िमाई सम्वाद मञ्च

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।। 

समाजमा रहेका अश्लीलता लाई बन्द गर्दै सुधारमा लयाउन अग्रसर हुदै बाराको महागढी माई नगरपालीकामा गढ़िमाई संवाद मञ्चले समाजमा अश्लील गितलाई नबजाउन सबै वाडा हरुमा ध्यानाकर्षण गराई कार्यन्यन गराउन निर्णय गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सिमान्तकृत समुदायको बजेट तथा खर्च पारदर्शिता गर्नका लागि वार्ड कर्यालयमा ध्यानाकर्षण गराई सरोकारवाला सग अन्तरक्रिया कार्यक्रम गर्ने गढीमाई संवाद मञ्चको संयोजक शिला जैसवालले जनकारी दिइन ।

सिमान्तकृत वर्गमा शिक्षा र स्वास्थ्य सम्बन्धि चेतनाका लागि व्यावस्थापन गराउन अनतरक्रिया  कार्यक्रम गर्ने कार्य योजना तयार गरिएको कार्यक्रम संयोजक श्रीनिवास बैठाले जनकारी गराएका छन । सुन्दर शान्त परियोजना अन्तरगर्त संचालित कार्यक्रम जन जागरण युवा क्लवको सहकार्यमा बरियारपुरमा सिमान्तकृ समुदायमा काम भई रहेको संयोजक  बैठाले जनकारी गराएका छन ।

कार्यक्रमा ओमप्रकाश चौधरी , बसुन्धारा गैरे ,राजेश्वर यादव , मुकेश यादव लगायतका गढीमाई संवाद मञ्चको सदस्यहरूको सहभागितामा कार्ययोजना बनाइ कार्यन्यन गराउन समय तय गरि कार्य गर्न निर्णय गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed