विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सामर्थ्य नेपाल अभियानद्वारा पवित्र स्थल देवघाटमा सरसफाइ तथा डष्विन वितरण

सिम्रौन्गढ़ नपा psa

सिरहा,श्रावण १३ गते । सामर्थ्य नेपाल अभियानद्वारा देवघाटमा सरसफाइ तथा डष्विन वितरण गरेको छ । देशव्यापि रुपमा अभियान सङ्गै आज सोमबार पवित्र स्थल देवघाटमा पनि करिब ३ दर्जन युवाहरुको समुहमा सरसफाइ गरेको सामर्थ्य नेपालका अध्यक्ष अर्जुन भुषालले बताउनु भयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

सामर्थ्य नेपाल अभियानले सरसफाइ मात्र नभइ पढ्न नपाएको ठाउँमा विधालय बनाउने, अस्पतालको सैयामा रगत तथा पैसाको अभावमा कुनै नेपालिको मृत्यु नहोस भनेर सहयोग गर्ने गरेको सामर्थ्य नेपालका कोषाध्यक्ष प्रकाश थापाले बताउनुभयो।

सामर्थ्य नेपाल अभियान प्रत्येक जिल्ला र विदेशमा पनि अभियान लैजाने उपाध्यक्ष आशिष बस्नेत र धनुषा सामर्थ्य नेपाल संयोजक इन्द्रजित गोइतले बताउनुभयो। अभियानले अघिल्लो वर्षपनि सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed