विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिधालय पोशाक हावाहुरी प्रभावित बालबालिकाहरु लाइ बितरण

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा । 

संरक्षण नेपाल बाराको सहकार्य तथा बहुउदेश्यीय सामुदायिक बिकास सेवा ललितपुरको सहयोगमा फेटा गाउँपालिकाको वडा नं १ स्थित उक्त बिधालयमा पोशाक बितरण गरिएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हावा हुरीबाट प्रभावित बालबालिकाहरुको अध्यनमा सहयोग पुग्ने उदेश्यले उक्त  पोशाक बितरण गरिएको संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले बताउनु भयो ।

Karaiya Mai Notice Winter

हावाहुरी प्रभावित बालबालिकाहरुको लागि बिधालय पोशाक बितरण कार्यक्रम फेटा गाउँपालिकाको श्री नेपाल राष्ट्रिय आधारभुत बिधालय भलुहीमा बितरण गरिएको छ ।

सो बिधालयमा अध्यनरत १ कक्षा देखि ५ कक्षा सम्मका २ सय ३५ जना बालबालिकाहरुलाई सर्ट १ थान, पाइनट १ थान, चप्पल १ थान लगायतका सामग्रीहरु बितरण गरिएको संस्थाका अध्यक्ष  कुशवाहाले बताए ।

हावा हुरीबाट प्रभावित बालबालिकाहरुलाई संरक्षण नेपालका कुशवाहा, एम.सि.डि.एस. का दलबहादुर सुनवार, मुकेश कुशवाहा, प्रभु मण्डल, कुलचन ठाकुर लगायतकाले उक्त शैक्षिक सामग्रीहरु बितरण गरिएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed