विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारामा १० हजार घुस सहित एक जना नासु पक्राउ

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।

घुससहित बारामा एकजना नासु पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान हेटौंडाबाट आएको टोलीले जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नम्बर २७ मौजे टोल निवासी जिल्ला प्रशासन कार्यालयमा कार्यरत नासु सनोज मण्डल लाई दस हजार घूससहित पक्राउ परेको डिएसपी केशव भट्टराइले जानकारी दिनुभयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सार्वजनिक मुद्दाको पेशी छिटो चढाउनका लागि सेवाग्राहीसँग जिल्ला प्रशासन कार्यालयको खाममा नै रु १० हजार आफ्नो टेबलको घारमा राखिरहेको अवस्थामा निजलाई रंगेहात पक्राउ गरिएको प्रवक्ता भट्टराईले भन्नुभयो।

पक्राउ परेका महत्वलाई अख्तियारको कार्यालय हेटौंडा लगिएको र उनलाई विहीबार काठमाडौंस्थित अख्तियारको कार्यालय लग्ने भट्टराईले बताउनुभयो।

उनीमाथि अख्तियारको कार्य उनीमाथि अख्तियार उनीमाथि आवश्यक छानविन भइरहेको अख्तियारको कार्यालयले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed