विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

धिमाल जातीकाे धार्मिक तथा साँस्कृतिक स्थलमा भएकाे अतिक्रमणकाे विराेध

सिम्रौन्गढ़ नपा psa

बेलबारी ,मोरंग

Karaiya Mai Notice Winter

बेलबारी नगरपालिका ११ स्थित भाङबारीमा रहेकाे धिमाल धार्मिक तथा साँस्कृतिक स्थलमा विना सहमति भवन निर्माण गरेकाेमा विराेध गरिएकाे छ ।
धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै साे कदमकाे भर्सना गरिएकाे हाे । केन्द्रका महासचिव केदार धिमाल द्धारा जारी विज्ञप्तीमा धिमालहरुकाे असहमति हुदाँहुदै चाेर शैलीमा स्वास्थ्य चाैकिकाे भवन निमार्ण गरिएकाे भन्दै भर्सना गरिएकाे छ । सिङगाे धिमालहरुकाे पवित्र स्थलमा राज्यशक्तीकाे दुरुपयाेग गरि धार्मिक तथा साँस्कृतिक सम्पदा माथि हस्तक्षेप गरिनु घृणित तथा निन्दनिय भएकाे भन्दै भवन निर्माण कार्य राेक्न चेतावनी दिईएकाे छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed