विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जुवाडे पतिले पत्नीलाई दाउमा लगाए, हारेपछि सामूहिक बलात्कार

सिम्रौन्गढ़ नपा psa

भारतको उत्तर प्रदेशमा एक जना पतिले पत्नीलाई जुवाको दाउमा लगाएको घटना सार्वजनिक भएको छ ।

जुवामा हारेका ती पतिले पत्नीलाई दुई पटकसम्म बलात्कारको शिकार बनाए । प्रहरीले यो घटनामा केही कारबाही अघि नबढाएपछि ती महिला अदालत पुगिन् र सनसनीपूर्ण घटना सार्वजनिक भयो । अदालतले यो घटनालाई लिएर एफआईआर दर्ता गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जोनपुर जिल्लाको जफराबाद थाना क्षेत्रका एक जना जड्याहा पतिले जुवा खेल्दा पैसा हारेपछि पत्नीलाई दाउमा लगाएका थिए । हारेपछि उनका साथीले पत्नीसँग सामूहिक बलात्कार गरे ।

त्यसपछि उनकी पत्नीले प्रहरीमा उजुरी गरिन् तर प्रहरीले उजुरी दर्ता गर्न नमानेकाे पीडितले बताइन् ।  त्यसपछि पत्नी अपमानित भएर माइती गएकी थिइन् ।

त्यसपछि पति पनि ससुराली गए र अबदेखि यस्तो नगर्ने शर्तमा पत्नीलाई लिएर घर फर्किए । घर फर्कने क्रममा फेरि बीच बाटोमै गाडी रोकेर उनका पतिले साथीहरु अरुण र अनिललाई पनि त्यही गाडीमा चढाए । फेरि पनि ती दुवै जनाले जुवामा हारेको कारण पत्नीको बलात्कार गरे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed