CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गणेश चतुर्दशी धुमधामका साथ मनाउन पुजा समिति चयन

फेटा GP PSA
508
सिम्रौन्गढ़ नपा psa

परवानीपुर (बारा), १८ साउन ।

Karaiya Mai Notice Winter

यही भदौ १७ गते परेको गणेश चतुर्दशी धुमधामका साथ मनाउनका लागि बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ गण्डक चोक स्थित पुजा समिति चयन गरिएको छ । पूर्व पुजा समितिका अध्यक्ष महानन्द साह तेलीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सन्तोष गुप्ताको अध्यक्षतामा ५१ सदस्यीय श्री गणेश पुजा समिति गण्डक चोक चयन गरेको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नवगठित समितिको उपाध्यक्षमा जयनरेश सिंह, कोषाध्यक्षमा विजय पटेल, सचिवमा राकेश गुप्ता, सह–सचिवमा सुनिल कुमार गुप्ता, चयन भएका छन् भने सदस्यहरुमा योगेन्द्र गुप्ता, महानन्द साह, विजय यादव, अनिल ठाकुर, शनि साह, कृष्ण साह, सुरज गुप्ता, रामप्रवेश यादव, सन्तोष साह, सदानन्द साह, अलि मियाँ, सरोज साह, राजु साह लगायत रहेका छन् । प्रत्येक वर्ष गण्डक चोक स्थित गणेश चतुर्दशी धुमधामका साथ मनाइने गरिन्छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश