विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मोटरसाइकलले साइकल यात्री लाई ठोक्दा चिन्ताजनक अवस्था

सिम्रौन्गढ़ नपा psa

एस के पटेल, बीरगंज, पर्सा ।।

मोटरसाइकल यात्रीले साइकल यात्री लाई ठोक्दा चिन्ताजनक अवस्था भएको छ । बहुदरमाइ नगरपालिका वाडा न. १ विश्रामपुर निवासी बीरगंज बाट आफ्नो घर फर्कने क्रममा अन्दाजी शनिवार साझ ७: ३० बजेको समयमा बिपरित दिशा बाट आउदै गरेको मोटरसाइकल चालकले ठकरदिदा साइकल यात्री गम्भीर घाइते भएका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

साइकल यात्री लक्ष्मी राउत कोइर्रीका ३५ वर्षीय नरेश प्रशाद कुशवाहा घाइते भएका हुन् । भारत बिहारको भेलाही बस्ने अन्दाजी २४ वर्षीय सन्दिप दासले भारतीय नम्बर प्लेट BR 22 AF 5291 को गलैमर बाट  सोहि नगरपालिका र सोहि वाडा आफ्नो ससुराली बाट आफ्नो घर फर्क्ने बेला केहुनिया जाने बाटोमा कर्बोला भन्ने ठाउमा उक्त घटना  हो ।

घाइते कुशवाहा लाइ नारायणी उप-क्षेत्रीय अस्पतालमा उपचारका लैगि लागिएको हो । कुशवाहा बेहोसी अवस्थामा भएकोले चिन्ता जनक अवस्था नै रहेको प्रत्यक्ष दर्शीहरुको भनाइ रहेको छ, भने दास प्रहरीको निगरानिमा रहेको  छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed