विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अाफ्नै श्रीमतीको हत्या गरि फरार रहेका सोनार प्रहरीको खोरमा।

अाफ्नै श्रीमतीको हत्या गरि फरार रहेका सोनार प्रहरीको खोरमा।

सिम्रौन्गढ़ नपा psa

 

Karaiya Mai Notice Winter

अाफ्नै श्रीमतीको हत्या गरि फरार रहेका सोनार प्रहरीको खोरमा।

  अमित ठाकुर।रौतहट ।साउन १९। रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नंबर १ का एक ब्यक्तिले दाईजो नपाएको निहुमा अाफ्नै श्रीमतीलाई हत्या गरी फरार रहेका ब्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेका छन्। प्रहरी निरीक्षक पप्पु नायकको कमाण्ड खटिएको (CIT) प्रहरी टोलीले मृतककी श्रीमान संतोष साह सोनारलाई पक्राउ गरेका छन्। सोनार हिन्दु रितीरिवाजका साथ
भारत बिहार राज्य अन्तर्गत पुर्वी चम्पारण जिल्ला ग्राम पंचायत जटौलिया वडा नं. १२ बस्ने बर्ष ५० को किशोरी साह सोनारको छोरी लालमुनिया देवी संग बिहे गरी साहलाई बारमबार दाईजोको लागि टर्चर गरि रहदा साहले मांगेको दाईजो रकम नदिँदा पिडित साहको छोरीलाई नै ०७३ साल पौष १३ गते बेलुकी घाँटी थिची मारेको थियो। घाँटी थिची कर्तब्य गरी मारी निजको बुहारी सुत्ने कोठाको पंखामा साडीको पासो लगाई झुण्डी आत्महत्या गरी गम्भीर घाईते भएको भनी बाहाना बनाई गाँउ घरका कोही ब्यक्तिलाई जानकारी नगराई निजहरु अाफ्नो कसुरलाई ढाकछोप गर्नको लागी उपचारको लागी बिरगंज लगिरहेका थिए। लैजाने क्रममा प्रहरीले सुचना पाउन साथ निजको ससुरा राजेन्द्र साहलाई पक्राउ गरेको थियो । भने अन्य २ जना श्रीमान् र सासु फरार रहेको थियो। तर मृतककी बुवा साहले तिनै जना माथि किटानी जाहेरी दिएको थियो। भने प्रहरीले पनि फरार अन्य दुई जनालाई खोज तलास गर्ने क्रममा तीब्र बढाएको थियो। मृतककी श्रीमान लुकीछुपी घुमीरहेको खबर प्रहरीलाई मिल्न साथ पक्राउ गरेका छन्। भने मृतककी सासुको खोज तलास भईनै रहेको प्रहरी निरीक्षक नायकले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed