विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

छोरी जन्मेको निहुँमा श्रीमतीको हत्या गरि फरार रहेका बाबुछोरा पक्राउ ।

छोरी जन्मेको निहुँमा श्रीमतीको हत्या गरि फरार रहेका बाबुछोरा पक्राउ ।

सिम्रौन्गढ़ नपा psa

छोरी जन्मेको निहुँमा श्रीमतीको हत्या गरि फरार रहेका बाबुछोरा पक्राउ ।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट।साउन २० ।रौतहटमा एक ब्यक्तिको श्रीमतीले छोरी जन्माएको र दाईजो कम ल्याएको निहुँमा श्रीमान् सहितको अामा बुवा र भाइ बहिनी मिली हत्या गरि फरार रहेका श्रीमान् र बुवा पक्राउ परेका छन्। बिहे पछि दाईजो नदिएको भन्दै यातना दिदै अाईरहेका र पछि छोरी जन्मेपछि श्रीमतीलाई हत्या गरि फरार भएका थिए।फरार रहेका पचरुखी गाविस ६ हाल दुुर्गा भगवती गापा वडा नंबर ४ का बाबुु खोभाडी मिश्र र छोरा श्यामप्रकाश मिश्र पक्राउ परेका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जनाएका छन्। मृतक डोली मिश्रका बाबुु भारत बिहार शिवहर जिल्ला पिप्राढी पुनरवासका देवेन्द्र मिश्रको जाहेरीको आधारमा प्रहरीले कर्तब्यज्यान सम्वन्धि मुद्धा दर्ता गरेको थियो ु।मिश्र हुन्दु रितिरिवाजका साथ मृतक मिश्र संग बिहे गरेको थियो। मिश्रले आफनै श्रीमती डोली मिश्रको हत्यागरी फरार भएको थियो। गत २०७२ फागुन १७ गते डोली मिश्रलाई उसको श्रीमान श्याम प्रकाश मिश्र, ससुरा खोभाडी मिश्र, देवर, सासुु र नन्द मिलेर दाईजो नदिएको र छोरी जन्माएको भन्दै विभिन्न यातना दिई घाँटी थिचेर हत्या गरी फरार भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् । भने प्रहरी निरीक्षक पप्पु नयाकको कमाण्ड खटेका सिअाईटी (CIT )प्रहरी टोलीले पक्राउ गरेका छन्।
हत्या मुद्धाका फरार सासुु, देवर र नन्दको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed