विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

यादवको नेतृत्वमा राष्ट्रिय विद्यार्थी संघको इकाई कमिटी गठन

सिम्रौन्गढ़ नपा psa

राष्ट्रिय जनता पार्टी नेपालको भातृ संगठन राष्ट्रिय विद्यार्थी संघको भक्तपुर स्थित नेपाल इन्जिनियरिङ कलेजका  एकाइ कमिटिको  दोस्रो अधिवेशन सम्मपन भएको छ । अधिवेशन बाट निरज यादवको नेतृत्वमा नया कार्यसमिति गठन गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रमुख अतिथि राष्ट्रिय विद्यार्थी संघको केन्द्रिय अध्यक्ष चिरञ्जीवी यादव र बिशिस्ट अतिथि संघका महासचिव रँजित निस्पक्ष र रा.वि.संघ कसमस कलेज इकाई अध्यक्ष पुरुशोतम साहको आतिथ्यमा सुरु भएको अधिवेशनको  अध्यक्षता दिपेश झाले गरेका थिए l उक्त क्रममा बाट रा.बि.संघको नया कार्यसमिति गठन गरिएको छ।

Karaiya Mai Notice Winter

समितिको उपाध्यक्षमा रोसन यादव, सचीवमा दिपक यादव, सह-सचीवमा कंचन चौधरी, कोषाध्यक्षमा आशिष यादव, चयन गरिएको छ l

एकाइ कमिटिका सदस्यहरुमा रुपेश कुमार चौधरी, जन्दिन यादव, कृष्णा दास, रमन मण्डल, सुसान्त देव, आनन्द मण्डल सहित २१ सदस्य चयन गरिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed