विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अध्यक्ष ओमप्रकाश चौधरी सहित दर्जनौं थारु समुदायका कार्यकर्ता राजपामा प्रवेश

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।।

बाराको सदरमुकाम कलैया भरत चौक नजिक कलैया इनमा गरिएको गरिएको पार्टी प्रवेश कार्यकममा दर्जनौको संख्यामा चौधरी समुदायका नेताकार्यकर्ता हरु राष्टिय जनता पार्टीमा प्रवेश गरेका छन्। फोरम लोकतान्त्रिक बाराका अध्यक्ष ओमप्रकाश चौधरी सहित दर्जनौं थारु समुदायका कार्यकर्ता राजपामा प्रवेश गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

राजपाका जिल्ला अध्यक्ष मनोज चौरसिया को अध्यक्षता तथा राजपाका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादवको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष राजबंशी चौधरी, प्रतिनिधि सभा सदस्य (रासस) रमेश यादव, जिसस प्रमुख नवल किशोर सिंहको विशिष्ट आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम गरिएको छ ।

Karaiya Mai Notice Winter

उक्त अवसरमा केन्द्रिय सदस्य सयाम गुप्ता डा. कमरुल्लाह अंसारी जिल्ला अध्यक्ष धर्मेन्द्र यादव, तथा उप महानगरपालिकाका प्रत्यासी उमेद्वार जयप्रकाश गुप्ता, किशोरी साह, रामचन्द्र साह, योगिन्द्र साह लगायत अतिथिहरु रहेका थिए ।

कार्यक्रम संचालन जिल्ला प्रवक्ता अरुन कुमार सिंह तथा स्वागत मन्तव्य केन्द्रिय सदस्य डा.कमरुल्लाह अन्सारी र मन्तव्यमा केन्द्रिय सदस्य स्याम गुपताले राखेका थिए ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed