विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेबिसंघ CTEVT प्रदेश २ को संयोजकमा गोईत मनोनित

सिम्रौन्गढ़ नपा psa

सिरहा, श्रवण २४ गते ।। नेपाल विद्यार्थी संघ सिटिईभिटीको प्रदेश नं. २ को सँयोजकमा इन्द्रजीत कुमार गोईतलाई मनोनित गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपाल बिद्यार्थी संघको बिधान २०२७ को छैठो संशोधन २०७३ नियामाबली परिमार्जित २०७३ अनुसार नेपाल विद्यार्थी संघको सिटिईभिटी केन्द्रिय समन्वय समितिको राष्ट्रिय भेलाबाट उनलाई सँयोजकमा सिफारिस गरिएको हो । परिषाद्को निर्णय अनुसार संगठनप्रति गोईतको लगवाका साथै योग्दानको उच्च मुलयङ्कन गर्दै प्रदेश नं २ को नेपाल बिद्यार्थी संघको संयोजक पदमा मनोनित गरेको उल्लेख गरिएको छ ।

नेपाल बिद्यार्थी संघ सिटिईभिटीको केन्द्रिय सामान्य समितिको अध्यक्ष कर्ण बाहदुर ओलि द्धारा जारी गरिएको पत्रमा गोईतलाई मनोनित गरेको उल्लेख गरिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed