विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कन्टेनरको ठक्करबाट साईकल यात्रीको मृत्यु

सिम्रौन्गढ़ नपा psa

मोरङ,श्रावण-२४ गते ।

Karaiya Mai Notice Winter

मोरङ विराटनगर महानगरपालिका-५ बरगाछी स्थित कोशी राजमार्गमा कन्टेनरको ठक्करबाट विराटनगर १ बस्ने ३५ बर्षीया स्वेता सहनीको मृत्यु भएको छ । हिजो राती १० बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको NL01L5135 नम्बरको भारतिय कन्टेनर गाडीले भित्री बाटोबाट निस्किदै गरेको साईकललाई ठक्कर दिदा घाईते भएकी साईकल यात्री सहनीको विराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने गाडी र गाडी चालक भारत बिहार भागलपुर बस्ने ३३ बर्षीय मो. सम्सुललाई उक्त कार्यालयले नियन्त्रणमा लिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed