विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

डिभिजन बन पर्साका रेनजर रेयाज अहमद अंसारी पछिल्लो आ.व.को काम साउनमा गर्दै

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज, पर्सा ।।

पर्सागढि नगरपालीका स्थित रहेको सबैया साझेदारी बन भित्र निर्मणा भइरहेको फारलायनको काम रूकेकोछ। बिस लाख को बजेटमा निर्माण हुने काम प्रदेश सरकार वाट आएको बजेट को लगानिमा तीन किलो मिटर ग्रबेल तथा सरसफाई गर्नु पर्ने हुन्छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

डिभिजनल बन पर्साका रेनजर रेयाज अहमद अंसारीले पाएको काम को जिमेवारी २०७५ फागुन, चैतमा सम्पन्न हुनु पर्ने काम अहिले -२०७६ साउन मा गरीरहेकोले काम रोकिएको छ। फागुन, चैतमा जङगल भित्र बिशेष आगलागि हुने हुदा जड़गल भित्र आगलागी नहोस यदि अचानक आगलागि भएमा त्यो आगो लाई छिटो नियनत्र होस भने उदेशयले फारलायन निर्माण गरीने रहेकोछ।

खोलहरू बाट असार महिनामा ग्रेबल झिकन नपाउने भए पनि साउनको २२ गते भतुवा खोला बाट ग्रेबल झिकेर फारलायनमा खसालन थाले पछि स्थानियहरूले सरोकारवालाई जनकारी गराए पछि काम बन्द भएकोछ तीन किलो मिटरमा ग्रेबल गर्नु पर्ने भएपनि अहिले लगभग एक किलोमिटरमा ग्रबेल गरीएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed