विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सामाजिक बिकृतिको बिरुद्ध स्पीक अप कार्यक्रम गरिने

सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिराटनगरका बिबिए छैठौ सेमेस्टरका विद्यार्थीहरुले समाजिक बिकृती विरुद्ध स्पीक अप कार्यक्रमको आयोजना गर्ने भएको छ। आउदो साउन 31 गते बिरेन्द्र सभगृहमा दोस्रो पटक यस्तो कार्यक्रम हुन लागेको हो।कार्यक्रममा सामाज्मा रहेका बिकृती बिसङती झलकने ड्रामा , भिडियो , नृत्य मन्चन गरिने कार्यक्रम रहेको जानकारी कार्यक्रमको संयोजक उदगम मिश्रले बताउनु भयो।उहाँले बिबिए र बिएबिएम अध्यापन गराउने महेन्द्र मोरङ, सास्थम, इडेनवर्ग र मेरिल्यान्ड गरि ४ ओटा क्याम्पसका बढीमा १० विद्यार्थीले प्रतियोगितामा भाग लिने जानकारी गराउनु भयो।करिब १लाख २० हजारको लागतमा हुन लागेको प्रतियोगिताको बिजेता क्याम्पसले नगद रु ५ हजार टि सर्ट मेड्ल र प्रमाणपत्र पाउने मिश्रले बताउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed