विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अस्थायी र करार शिक्षकहरुको माग पूरा भएन धर्ना अझै जारि

सिम्रौन्गढ़ नपा psa

उषा सरदार
साउन २९ बिराटनगर
प्रदेश नं.१ का अस्थायी /करार शिक्षकहरु पुनर्बहालीको माग गर्दै स्थगित गरिएको धर्ना पुनः साउन २६ गते देखि सुरु गरिए छ। अस्थायी शिक्षकहरुले पुनर्बहालीको माग गर्दै साउन १७ गते मुख्यमन्त्री शेरधन लाई ज्ञापनपत्र बुझाउदै सात दिन भित्र माग सम्दोधन गराउन आग्रह गर्नु भएको भियो। मुख्यमन्त्री राइले उहाँहरुको माग प्रती सकारात्मक देखिए पनि शिक्षक मागको कुनै सुन्वाई नभएकोले पुनः धर्नामा बस्न बध्य भएको शिक्षकहरुको भनाइ रहेको छ।देश भरिबाट मा बि, नि मा बि र प्र बि गरि जम्म्म २७ हजार अस्थायी /करार शिक्षकहरु २०७५ असार २९-३० गतेको परिक्षामा सामेल भएको थियो। जसमा मध्ये १४ हजार उतिर्ण भएको थियो भने १३ हजार अनुत्तीर्ण भएको थियो। अहिले प्रदेश भरिका जम्मा १३ सय शिक्षकहरु पुनर्बहालीको माग गर्दै आन्दोलित भएको छ।मोरङ्को आन्दोलनलाइ सहयोग गर्दै राजदेबी मा बि सप्तरीका ललन झाले हाम्रो शान्ति पुर्न आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोश पोखनु भएको छ। उहाँले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा धर्पकड गरेर लोकतन्त्रको उपहास गरेको बताउनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed