विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोकसेवा आयोगको बिज्ञापन खारिज गर्न माग गर्दै आरक्षण बचाउ अभियानद्वारा मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

सिम्रौन्गढ़ नपा psa

उषा सरदार साउन ३० , बिराटनगर लोकसेवा आयोगले प्रकाशित गरेको बिज्ञापनमा आरक्षण कोटा कटौती गरेको भन्दै बिज्ञापन खारिज गर्न माग गर्दै आरक्षण बचाउ अभियानले प्रदेश नं. १ को मुख्यमन्त्री कार्यालय घेराउ गरेको हो।नेपाल आदिवासी जनजाति ,मधेसी ,मुस्लिम , दलित, पिछ्डा वर्ग, महिला, अपाङ्ग लगायतले संयुक्त रूपमा बाहुनबादी बिज्ञापन चाहिदैन, समानुपातिक बिज्ञापन लागूगर, संबिधानको अतिक्रमण बन्दगर, लोकसेवा आयोगको बिज्ञापन खारिज गर,लोकसेवा आयोग मुर्दाबाज लगायतको नाराबाजी गर्दै समानुपातिक समाबेशी सिद्धांतको सुनिश्चितता गर्न माग गरेको हो। संघीयताको मर्म र समानुपातिक सिद्धांतबिपरित बिज्ञापन निकालिएको भन्दै उहाँहरूले बिरोध गर्दै आज मुख्यमन्त्री कार्यालय घेराउ गरेको हो। आदिवासी जनजाति महासङ मोरङ्का अध्यक्ष दिल बहादुर थेबेले यो सरकारले आदिवासी जनजाति ,मधेसी ,मुस्लिम ,दलित, पिछ्डा, महिला , अपाङ्ग लगायतको आरक्षण कोटामा कटौती गरेर हत्या गरेको हो। जनताले जिताएर बालुवाटार पुर्याए पछि जनताको समानुपातिक अधिकार कटौती गरेर अन्याय गरेको हो। बर्तमान सरकारले लोकसेवा आयोगको बिज्ञापन समानुपातिक नबनाएर मानव अधिकारको स्वक्षता माथी कुठाराघात गरेको हो।बहुनबादी शाशन युक्त नियम लागू गर्न लागिएको कुरा हामीलाई कुनै पनि हालत्मा मान्री नहुने बताउनु भएको छ। मुस्लिम मह…

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed