विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

खतिवडालाई यसवर्षको सुबोध पत्रकारिता पुरस्कार

सिम्रौन्गढ़ नपा psa

वीरगंज, पर्सा ।

यस वर्षको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकार सफल खतिवडालाई प्रदान गर्ने निर्णय भएको सुबोध स्मृति पुरस्कार प्रतिष्ठानले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा आज बसेको बैठकले यस वर्षको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार फोटोपत्रकार खतिवडालाई दिने निर्णय भएको प्रतिष्ठानका सचिव प्रताप श्रेष्ठले जानकारी गराएका छन्।

प्रतीक दैनिक वार्षिकोत्सवमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा फोटोपत्रकार खतिवडालाई रु २५ हजार नगदसहित सम्मान गरिनेछ जनाइएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed