विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुणस्तरीय शिक्षा विना देशको दिगो विकास सम्भव नहुने : मन्त्री यादव

सिम्रौन्गढ़ नपा psa

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले गुणस्तरीय शिक्षा विना देशको दिगो विकास सम्भव नहुने बताएका छन । सप्ताह व्यापी अन्तर्रा्ष्ट्रिय युवा दिवस कार्यक्रमको जनकपुर धाममा शुक्रबार उदघाट्न गर्दै मन्त्री यादवले विद्यालय स्तरबाटै गुणस्तरी शिक्षा आवश्यक भएको बताउदै गुणस्तरीय शिक्षा विना देशको दिगो विकास नहुने दाबी गरेका छन ।

Karaiya Mai Notice Winter

रास्टिय युवा गैर सरकारी संस्था महासंघ नेपाल द्वारा आयोजित नेपालमा दिगो विकासको लागी शैक्षिक रुपान्तरण कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री यादवले राष्ट्रको उन्नती, प्रगति वा दिगो राजनैतिक परिपाटीको आधार नागरिकले प्राप्त गर्ने शिक्षाको स्तरले र चरित्रले निर्धारण गर्ने बताउदै मुलुकका सबै भविष्य र सम्भावनाहरू त्यहाँका जनताको गुणस्तर शिक्षा र क्षमतामा निर्भर हुने बताएका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रममा आठ वोटै जिल्लाका करिब साठीजना युवा युबतीको सहभागिता रहेका थिए । रास्टिय युवा गैर सरकारी संस्था महासंघ नेपालका अध्यक्ष कमल सुबेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सान्सद मंजु यादव ,डा नारायण रेग्मी ,चन्दन कर्ण लगायतले आ आफ्नो धारणा राखेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed