विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हिन्दू परिषद नेपाल ५१ सदस्यीय बारामा तदर्थ समिति तगठन

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।।

हिन्दू परिषद नेपालले आज एक कार्यक्रम बिच कलैया उप-महानगरकमिटी ५१ सदस्यीय गठन गरेको छ।श्री रामजानकी मन्दिर प्रागणमा भएको हिन्दूवादी अगुवाहरुको भेलाले संजय साहको अध्यक्षतामा नवगठित कमिटीको उपाध्यक्षमा सुनील पटेल,सचिव सुरेन्द्र साह,कोषाध्यक्ष मनोज साह,सदस्यहरुमा सुरेश पटेल,मनोज मदथा, लुकेश सिंह,श्रीभगवान साह,प्रदीप पटेल,सुशिल साह,मुकेश साह,मुरारी जैसवाल, श्रीप्रसाद दास, नीरज नेपाली,मंटू साही,सुनील दुबे,हिटलर सिंह,बाबा भगत बैरागी,राम अज्ञया प्रसाद,संजय पटेल,रवि साह सोनार,मनोज यादव,उपेन्द्र साह कानू,राजेश पटेल,दयासिंधु कुशवाहा,कनैया ठाकुर,मुना कुशवाहा, दिपक कुशवाहा, सोनु कुशवाहा, श्याम यादव,प्रभु सोनार, अनिल गुप्ता, सुरेश सोनार, संजय पटेल, सुरजय पटेल, बिजय दास, सुरेन्द्र दास सहित रहेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

नवगठित कमिटी लाई शुभकामना एवम बधाई दिदै हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले राष्ट्रको पहिचानका लागी सम्पूर्ण नेपालीहरुले नेतृत्वदाई भुमिका खेलनुपर्ने बेला आएको बताउदै सनातन हिन्दू धर्मको रक्षा र संरक्षणका लागी परिषद प्रतिबद्ध रहेको बताए।पटेलले भने समग्र राष्ट्रको बिकाश र समृद्धिको लागी हिन्दू राष्ट्र नै हुनु पर्छ।सम्पूर्ण नेपाली लाई एक सुत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र।देशमा राम्रो माहोल बन्दै छ अब नेपाल चाडै नै हिन्दू राष्ट्र घोषणा हुनेमा आफु बिस्वस्त रहेको बताए।

कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय सदस्य सुरेश साह कानू,केन्द्रिय सल्लहकार गोपाल बाबा,हिन्दूवादी अगुवा प्रशांत दुबे लगायतको उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed