विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्सा जिल्ला को धोबिनी गाउपालिका को ४ थो खुला दिशा मुक्त घोषणा

सिम्रौन्गढ़ नपा psa

राजन कुमार बानिया, पोखरिया।। 

पर्सा जिल्ला को धोबिनी गाउपालिका को ४ थो खुला दिशा मुक्त घोषणा भएको छ । धोबिनि गाउपालिका वार्ड नं ४ लंगडी लाई एकसमारो का बिच प्रमुख अतिथि गाउपालिका प्रमुख सुरेश प्रसाद कुर्मिले साबुन पानी तथा घोषणापत्र पढेर उदघाटन गर्नु भएको थियो । घोषणा सभा मा बोलदै घरघर मा बनेको चर्पी मा दिशा पिसाब गर्न बानी बसालन जरुरी रहेको छ, रोग बाट वचन को लागि चर्पी पर्योग जरुरी रहेको कारण समपुर्ण जनसमुदायमा अाग्रह गर्नु भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

खुला दिशा मुक्त घोषणा सभा मा गाउपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेश साहले प्रतिबधता पढेर समपुर्ण जनसमुदाय लाई अाफनो घरमा बनेको चर्पी मा प्रयोग गरने र अरु लाई पनि चर्पी मा दिशा पिसाब गर्न बानी बसालन प्रतिबधता गराउनु भएको थियो। चर्पी घरघर मा नभएको कारण पर्सा मा बल्तकार को घटना बढेको छ।महिल तथा बालिका हरु ले घर बाहिर सौच गर्न जादा बलतकार को सिकार हुनेगरेको देखिएको छ। अाफनो घर परिवार को ईजत बचाउन को लागि घर घर मा चर्पी जरुरी रहेको बोल्दै घोषणा सभा वार्डअध्यक्ष मजिद मिया को अध्यक्ष्ातामा समपन भएको छ।

Karaiya Mai Notice Winter

वार्ड नं ४ लंगडी गाउँ मा ४१० वटा घरधुरी रहेक ो मा समपुर्ण घरमा चर्पी बनी सकेको ले सो वार्ड लाई खुला दिशा मुक्त घोषणा गरिएको कार्यक्रम संचालक कोडनेटर नरेन्द्र साह ले बताए । घोषणा सभा मा भोजपुरि गायक रामा साह र संगिता चौधरी ले संगित मा गाय (भले तु जालु भौजी बेउटी हो तोहरा घरमे नाइखे सिपटी कान मे पेनलु सोन के बाली आ ओठ मे लगावेलु लाली हो ) माध्यम जनचेतना मुलक गित ले चर्पी र सरसफाइ समबनधी गित को माध्यम बाट प्रसतुत गर्नु भएको थियो।

घोषणासभामा बिशिस्ट अतिथि धोबिनी गाउपालिका का उप मेयर पारसनाथ कुर्मी, सलाउदिन अहमद, उमेश मिसरा,अनपुर्ण मिसरा, हरि बुढाथोकी, नेपाल पत्रकार महासंघ पर्सा का सचिव युवराज खडका, वडा अध्यक्ष राजकिशोर पटेल, मनाउर मिया, नन्दलाल पटेल ,ललन पटेल , इन्जिनियर सन्दीप महतो, जगरनाथ सहनी,कमल ठाकुर शास्त्र प्रहरी निरीक्षक सिवलाल यादव, केशराज पटेल, निरज पटेल, रामाकान्थ पसवान लगाएको सहभागीता रहेकोथियो। लंगडी लाई खुला दिशा मुक्त घोषणा गराउन मा सहयोग गरेकोलाई दोसाला र प्रमाणपत्र दिएर समम्ानित समेत गरेको थियो। घोषणा सभा मा पत्रकार राजन कुमार बानिया लाई समानित गरेकाछन।कार्यक्रम संचालन प्रोग्राम कोडिनेटर नरेन्द्र साह ले गरेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed