CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकार महासँघ बारा समाजिक सञ्जालको प्रचारबाजी को कारण साधारण सभा असफल

फेटा GP PSA
2,565
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव , बारा फाल्गुन ०३ ।। समाजिक सञ्जाल फेसबुक र मैसेन्जरको प्रयोग गरी नेपाल पत्रकार महासंघ बाराको १५ औ सधारन सभा हुने भएको सु्चना प्रवाह गरेको थियो । सदस्यहरुले उक्त सुचनालाई प्रचारबाजी मान्दै सधारण सभामा सामिल भएका थिएनन् । माघ महिनामा पनि फेसबुक संजालबाटै सुचना जारी गरी कार्यक्रम नै नगरेकोले यो सुचना पनि प्रचारबाजी नै हो भनि सहभागीह?ले प्रचारबाजी नै रहेको बुझेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सदस्यहरु नआएपछि जिम्मेवारहरुले आफ्ना नजिकका सदस्यह?लाई फोन बाट बोलाउँदा आफुलाई सुचना नै छैन भनि नआएका हुन् । नेपाल पत्रकार महासँघ केन्द्रिय कार्यालयले शाखाह?को सधारणसभा मंसिर १५ गते भित्र गरिसक्नु पर्ने पत्रको वेवस्ता गर्दै बारा शाखाले आज सहि सुचना प्रवाह नै नगरी १५ औँ सधारण सभा गर्न लागेका थिए । शुक्रबार बिहान ८ः३० बजे गर्ने साधारण सभा दिउसो ११ः३० बजे सम्म सदस्यहरु बाटो कुर्दाकुर्दै सहभागी नभए पछि तस्विरमा भएका जतिमा नै साधारण सभाको औपचारिकता पुरा गर्न लागेका थिए ।

उपस्थिति रहेका सदस्यहरु मध्ये ब्यवसाइक पत्रकारिता गर्ने न्यून र कर्मचारी पत्रकारहरु को बिशेष सहभागितामा साधारण सभा सम्मपन हुन लागेको थियो , तर नेपाल पत्रकार महासंघ बाराको १५ औ सधारण सभा हुने भनिएको आज समाजिक सञ्जालको प्रचारबाजी कै कारण साधारण सभा असफल भएको छ । नेपाल पत्रकार महासंघ बारा शाखामा १६२ जना सदस्यता भएतापनि जम्मा ३८ जनाको मात्र उपस्थिति रहेको थियो । उपस्थित सदस्यहरु सहि सुचना नगरेको र प्रतिवेदन चितबुझ्दो नआएकोले सभा बहिस्कार गरि बाहिर निस्के पछि साधारण सभा असफल भएको हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश