विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विश्रामपुरमा बेटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत साइकल वितरण 

सिम्रौन्गढ़ नपा psa

मनोज गुप्ता, बारा ।।

बेटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत बारा जिल्लाको विश्रामपुर गाउपालिका द्वारा साइकल वितरण गरिएको छ । बेटी बचाउ बेटी पडाउ अभीयान अनतर्गत समुदायीक बिधालय का छात्रा हरु लाई साईकल बितरण कार्यक्रम गरिएको जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

बिश्रामपुर गा.पा.प्रमुख अमिरी लाल पालको  सभापतित्व एवं भारतीय महा दुतावास कनुलर डा.कोटरा स्वामीको प्रमुख आतिथ्यता तथा जिल्ला समनव्य समितिका सभापति नवल किशोर सिंहको विशिष्ट आतिथ्यतामा साइकल वितरण कार्यक्रम गरिएको छ । कार्यक्रममा गा.पा.उपाध्यक्ष सुमीन्त्रा देबी, गा.पा. का कर्मचारी, वाडा अध्यक्षहरु  तथा भद्र भलादमीहरुको उपस्थितिमा ९५ वटा क्षात्राहरु लाइ साइकल वितरण गरिएको छ ।

श्री नेरा मावि विश्रामपुर, श्री नेरा मावि मुसहारवा, श्रीनेरा मावि इटियाही लगायतका विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का क्षात्राहरु लाइ साइकल वितरण गरिएको छ । कार्यक्रममा उपस्थित गणमान व्यक्तिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो  ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed