विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एसईई परिक्षाको प्रश्नपत्र हरेक प्रदेशमा बेग्ला बेग्लै

सिम्रौन्गढ़ नपा psa

बारा फाल्गुन ०५ ।। एसईई परिक्षाको प्रश्नपत्र हरेक प्रदेशमा बेग्ला बेग्लै (फरक हुने यस वर्ष माध्यमिक शिक्षा परिषद् (एसईई) को व्यवस्थापन प्रदेशले गनै भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार शिक्षा ऐन आठौँ ९संशोाधन०ले गरेको व्यवस्थाबमोजिम एसईई व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएको हुनेछन् । एसइईईमा कक्षा १० का विद्यार्थी सहभागी हुन्छन । परीक्षामा यस वर्ष नियमिततर्फ ५ लाखभन्दा बढी र गे्रडवृद्धिका लागि ५० हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । ‘सातवटै प्रदेशका लागि छुट्टाछ्ट्टै प्रश्नपत्रको सेट तयारी हुन्छ । उत्तरपुस्तिका प्रदेश आफैंले छापिसकेको छन्,’ पौडेलले भने, ‘पाठ्यक्रममै आधारित प्रश्नपत्रको स्तर एउटै हुन्छ तर सेट भने फरकफरक हुन्छ । फागुन १ देखि प्रश्नपत्र छपाइ कार्य कडा सुरक्षामा सुरु हुन्छ ।’ यो समाचार रूबी रौनियारले नागरिकमा लेखेकी छन् । परिक्षा तालिक यस प्रकार छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed