विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराका भ्रष्टाचार लाई निरुत्साहित गर्ने : प्रमुख जिल्ला अधिकारी पौडेल

सिम्रौन्गढ़ नपा psa

कलैया बारा, फाल्गुन ०२ //

बाराका प्रमुख जिल्ला अधिकारी रजेश पौडेलले पत्रकार भेटघाट र चियापान कार्यक्रममा पत्रकारको विभिन्न कुराहरू बारे सबै निकायमा निगरानी गर्ने बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जनताको बढी चाप हुने निकायमा हुनेगरेको भ्रष्टाचार लाई निरुत्साहित गर्ने बताए। आफू गृह प्रशासन पनि चलाएकोले कसरी के गर्नेहो भन्ने बारेमा मलाइ अनुभव भएकोले म जतिसक्दो प्रयास गर्ने बताए ।

Karaiya Mai Notice Winter

प्रहरी उपरीक्षक सानू राम भट्टराईले भने प्रहरीले गलती नगरेको भन्न सकिँदैन तर आफुलाइ त्यस्को कुनै प्रमान नभेटेकोले कार्यवाही गर्न नसकेको भनी पन्छिएका थिए।

आउदो दिनमा हामी सजग हुदै अगाडी बढ्ने बताए। बारामा हुने गरेको भ्रष्टाचार तसकरी घरेलु मदिरा उत्पादन हत्याहिंसा लगायतका विभिन्न कुराको बारेमा चर्चापरिचर्चा भए पछि सबै कुराको बारेमा क्रमबद्ध रुपमा न्यूनीकरण गर्ने प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले आफ्नो धारणा राखेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed