विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हिन्दु राष्ट्र यसै वर्ष घोषणा हुने : अध्यक्ष पटेल

सिम्रौन्गढ़ नपा psa

सुनसरी 

हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले सुनसरी जिल्लामा सुनसरी ७ भाद्रमा आयोजित एक कार्यक्रममा भने यो वर्ष भित्र नेपाल पुनः हिन्दू राष्ट्र घोषणा हुन्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हलुवाई समाज सेवा समिति सुनसरी द्वारा बाबा गणिनाथको बिशेष पूजाको अवसरमा इनरवामा गरियो धार्मिक सभा लाई सम्बोधन गर्दै पटेलले भने नेपालीहरुको पहिचान, स्वभिमान, गौरब लाई स्थापित गराउदै विश्व भरिका सनातन धर्मावलम्बीहरुको आस्थाको केन्द्र भएकोले सम्पूर्णको भावनाको कदर गर्दै र नेपालको पहिचान हिन्दू राष्ट्र स्थापित गराउन परिषद संघर्षरत रहेको पटेलले बताए।

देशमा हिन्दू राष्ट्रको लागी राम्रो माहोल बन्दै गई रहेको र हरेक नेपालीहरु आफ्नो पहिचानका लागी जागरूक भई सकेका छन। नेपालका नेताहरु माथि क्रिशचन मेसनेरी हावी भएको हुनाले हिन्दू राष्ट्र भएन भने नेपाल बिखण्डन हुन्छ पटेलले भने।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed