विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

फाेरम नेपाल पार्टीका वडा सदस्य राजपामा प्रवेश , वडा स्तरीय समिति गठन

सिम्रौन्गढ़ नपा psa

नेपालगन्ज, फागुन ०५ । । राष्ट्रिय जनता पार्टी नेपाल बाके को आज वडा नम्बर १ को वडा स्तरीय समिति गठन भएकाे छ । संघिया समाजवादि फाेरम पार्टी बाँके का वडा नम्बर १ का वडा सदस्य अनिता बानवाल थाेरे मातले प्रजित माहिल सहित ५० जना राजपा बाँकेमा प्रवेश गरेका छन् । समिति गठनको लागि राष्ट्रिय जनता नेपाल को पार्टी केन्द्रीय सदस्य शतवति कुमी प्रेस मञ्च नेपाल का केन्द्रीय उपाध्यक्ष अाशिष गुप्ता जिल्ला सदस्य अानवर जवेद सिदिकी जिल्ला सदस्य बाबू अानसरी अन्सारी,लगायतको उपस्थिति रहेको थियो । आज समितिको गठनको प्रक्रिया वडा नम्बर १ को स्थानीय अगुवा नेता हसिब हललवाई को अध्यक्षता भएको थियाे । आजको तादसमिति वडा नम्बर १ को वडा स्तरीय समिति गठन प्रक्रिया विधानअनुसार भएकाे छ । भएको पार्टीको जिल्ला अध्यक्ष लक्षमि नयारण बामले जानकारी दिए । वडा १ सयाेजक हसिब हललवाई ,सहसयाेजक अनिता बानवाल,राकेश बानवाल,जाकिर सिदिकी,अजिज शेखा अावेश अलि ईदिसी,वकिल ईदिसी,हेराज खानाल,सलमान शेख,प्रकश तिवारी,लगायत रहेका छन् ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed