विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

काङ्ग्रेसको नेतृत्व युवाहरुले गर्नु पर्ने बेला आएको – रौनियार

सिम्रौन्गढ़ नपा psa

गढिमाइ, बारा ।।

नेपाली काङ्ग्रेस का तीन जिल्ला का युवा विद्यार्थी हरु को एक भेला आज बारा को महागढिमाइ नगरपालिका को बरियारपुर मा भएको छ।

उक्त भेला को आयोजन नेबिसघ का निबर्तमान सह महामन्त्री राजेश रौनियार ले गरेका थिए। भेला ले प्रदेश न २ मा काङ्ग्रेस लाई कसरी बलियो बनाउने तथा मधेस वादी तथा कम्युनिस्ट सरकार को गलत रवैवा को भन्डाफोर गर्न रणनीति बनाउनेतर्फ छलफल केन्द्रित गरिएको थियो ।

Prasauni holi 2082
karaiya holi 2082

साथ मा पार्टी भित्र को आन्तरिक लोकतन्त्र कायम गराउन जुन सुकै बलिदानी दिन पनि आफू हरु तयार रहेको युवा नेता हरुले धार्णा राखेका थिए।

काङ्ग्रेस भित्र अबको नेतृत्व युवा हरु ले गर्नु पर्ने बेला आएको र त्येसो भएमा मात्र नेपाली काङ्ग्रेस देश को प्रथम पार्टी बन्ने कुरा राजेश रौनियार ले बताए।

भेलामा पर्सा जिल्ला काङ्ग्रेसका जिल्ला सदस्य धरमेन्द्र पटेल, रौतहट काङ्ग्रेस क्षेत्र न ४ का कोषाध्यक्ष राज किशोर गुप्ता, नेबिसघ बाराका जिल्ला अध्यक्ष राकेश पान्डे , विद्यार्थी नेताहरु राज चौरसिया, गौरब सिंह, दिपेन्द्र केशरी लगायत को उपस्थिति रहेको नेविसंघका बिनय राज शर्मा ले बताए।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed