विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मन्त्री यादव द्वरा गाउँपालिकाको बिधालयहरुमा कम्प्युटर बितरण।

मन्त्री यादव द्वरा गाउँपालिकाको बिधालयहरुमा कम्प्युटर बितरण।

सिम्रौन्गढ़ नपा psa

 

Karaiya Mai Notice Winter

मन्त्री यादव द्वरा गाउँपालिकाको बिधालयहरुमा कम्प्युटर बितरण।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अमित ठाकुर। रौतहट। भदौ१५ । संघीय सरकारका उधोग वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका प्रसाद यादवले भब्य समारोह बिच गाउँपालिकाका बिधालयमा कम्प्युटर,टिभी,पंखा वितरण गरिएको हो।माध्यमिक विधालय भेडियाहीलाई आठ वटा कम्पियुटर, बिस वटा पंखा, एक वटा स्मार्ट टिभी दिएको छ । जगदम्वा आधारभुत विधालय जेठरहीयालाई पाच वटा कम्पियुटर, दस वटा पंखा, एक वटा स्मार्ट टिभी दिएको छ । प्राथमिक विधालय जेठरहीयालाई एक वटा कम्पियुटर, पाच वटा पंखा, दिएको छ ।
प्राथमिक विधालय सरुअठालाई एक वटा कम्पियुटर, पाच वटा पंखा, दिएको छ । मदरसा सरुअठालाई एक वटा कम्पियुटर, पाच वटा पंखा, दिएको छ ।
मदरसा भेडियाहीलाई एक वटा कम्पियुटर, पाच वटा पंखा, दिएको यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहमद समसाद आलमले जानकारी दिएको हो। यमुनामाई माध्यमिक विधालयलाइे बारह वटा कम्पियुटर, स्मार्ट टिभी एक वटा र पंखा बिस वटा दिएको छ । माध्यमिक विधालय सरुअठालाइे आठ वटा कम्पियुटर एक वटा स्मार्ट टिभी र पंखा पन्द्र वटा दिएको छ ।
प्राथमिक विधालय राजपुर तुलसीलाई पाँच वटा कम्पियुटर, एक वटा स्मार्ट टिभी र छ वटा पंखा दिएको छ । माध्यमिक विधालय जेठरहीयालाई आठ वटा कम्पियुटर, पन्द्र वटा पंखा, एक वटा स्मार्ट टिभी दिएको छ । सो कार्यक्रममा मन्त्री यादवले सम्बोधन गर्दै भने उखुको पैसा तत्काल तिर्न उधोगपतिहरुलाई आग्रह गर्नु भएको छ । आफु उधोग मन्त्री भएकोले उधोगपतिकै पक्षमा हुने हाम्रो दायित्व रहेपनि बर्षै  देखि उखु लिई पैसा नतिर्ने उधोगपति किसानकै जिम्मा लगाउन चेतानी दिनु भएको हो ।मन्त्री यादवले उधोगपतिहरुलाई मैले किसानको बाँकी पैसा तिर्न पटक पटक आग्रह गरिसकेको छु । किसानहरुले बाँकी पैसाको लागि आन्दोलन गरे आन्दोलनकारीकै पक्षमा आफु रहेर उधोगपतिलाई पैसा नतिरुन्जेल किसानकै घरमा राख्ने बोल्नु भयो ।किसानको घरमा उधोगपतिलाई छाल्ही भात खुवाइए पनि निद्रा नलाग्ने दाबी गर्दै मन्त्री यादवले उनीहरु पैसा तिर्न बाध्य हुने छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed