विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

उधोग, पर्यटन, वन तथा वतावरण मन्त्री रायको पुतला दहन

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।।

तत्कालिन माओवादी निकट यूवा संगठन र नेकपाको यूवासंघ तथा अखिलको संयुक्त आयोजनामा भरत चौकमा मन्त्री रायको पुतला दहन गरेका हुन । प्रस्तावित दोस्रो विमान स्थल बाराको निजगढमा निर्माण नगर्नका लागि रुख काटन प्रदेश सरकारले नदिने प्रदेश नम्बर २ का उधोग, पर्यटन, वन तथा वतावरण मन्त्री रामनरेश रायको कलैयामा पुतला दहन भएको छ ।  मन्त्री रायले आफनो अभिब्यतिm फिर्ता नलिए कडा आन्दोलन गर्ने मुकेश साहले बताउनुभयो ।

karaiya holi 2082

विमान स्थलका लागि निजगढ नै उपयुतm हुने भएको हुदा कुनैपनि वहनामा निजगढबाट अन्यत्र सार्न नहुनेमा उनीहरुले जोड दिए । बिजय यादवको अध्यक्षतामा भएको कोणसभालाई सम्बोधन गर्दै नेकपाका प्रदेश नम्बर २ का सदस्य जितेन्द्र तिवारीले बराईली जनताको चहना मात्र नभई सिगो देश, सरकारले नै निजगढमा अन्तराष्ट्रिय विमान स्थल निर्माण गर्न निर्णय भएको हुदा सो निर्णय कार्यन्वयन गर्नका लागि संघिय सरकार र प्रदेश सरकारसंग माँग गर्नुभयो ।

Prasauni holi 2082

कार्यक्रममा धुर्व यादव, जवाहिर मंसुर, ईमरान आलम, पुरुसोतम साह, श्यामबाबु यादव, रामदिनेश यादव लगायतका यूवाहरुले आफनो बिचार ब्यतm गर्दै प्रदेश सरकारका मन्त्री रायको चलखेललाई निस्तेज गर्न सबै यूवाहरु एकजुट भई संर्घष गर्नुपर्ने कुरामा जोड दिएको थियो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed