विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिरहामा घुस सहित एक जना रंगेहात पक्राउ

सिम्रौन्गढ़ नपा psa

मुकेश स्वामी, सिराहा २३ भदौ ।

सिरहामा अख्तियार दुरुपयोग अनुसनधान आयोग बर्दिबासको टोलिले नेपाल बिद्युत प्राधिकरण साखा सिराहाका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विद्युत प्राधिकरण शाखा कार्याय सिराहाका इलेक्ट्रीसियन छेदी लाल साह सोनार लाई आज सोमबार अपरान्ह सिरहाकै विष्णुपुर गापा १ मा एक चिया पसलबाट ८० हजार नगरद घुस सहित पक्राउ गरेको हो ।

जागिर लगाईदिने भन्दै साहले एक युवकसँग रकम लिएको जनाएको छ । उनलाई थप अनुसन्धानको लागि अख्तियार कार्यालय वर्दिवास लगिएको प्रहरीले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed